डिप्लोमा तह प्रवेश प्रक्रिया तथा भर्ना सम्वन्धी सूचना
भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!
रत्न कुमार बान्तावा बहुप्राविधिक शिक्षालय(प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) को आङ्गिक संस्था)इलाम न.पा.-१, साखेजुङ, इलाम
शैक्षिक सत्र २०८३/०८४ का लागि नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना !
प्राविधिक सीप सिकौं, आत्मनिर्भर बनौं!
यस शिक्षालयमा शैक्षिक सत्र २०८३/०८४ का लागि देहाय बमोजिमका डिप्लोमा तथा प्रमाणपत्र तहका कार्यक्रमहरूमा भर्ना आवेदन खुला गरिएको छ।
सञ्चालित कार्यक्रमहरू र सिट संख्या:
कार्यक्रम (Program)-सिट संख्या-अवधि
डिप्लोमा इन सिभिल इन्जिनियरिङ-४८सिट संख्या-३ वर्ष
डिप्लोमा इन फार्मेसी-४०सिट संख्या-३ वर्ष
डिप्लोमा इन एग्रिकल्चर (पशु विज्ञान)-४०सिट संख्या-३ वर्ष
विशेषताहरू:
√ न्यूनतम शुल्क: डिप्लोमा (कृषि, इन्जिनियरिङ) का लागि ३ वर्षको कुल शुल्क मात्र रु. ७५,०००।- (धरौटी र ब्लक स्टडी रकम सहित)
√ फार्मेसी कार्यक्रम - १,५५,०००।- (धरौटी र ब्लक स्टडी रकम सहित)
√ छात्रवृत्ति: CTEVT को नियमानुसार जेहेन्दार तथा लक्षित वर्गलाई पूर्ण र आंशिक छात्रवृत्तिको व्यवस्था
√ सुविधासम्पन्न भौतिक संरचना र प्रयोगशाला।
थप जानकारीका लागि सम्पर्क:
इलाम नगरपालिका-१, साखेजुङ, इलाम
फोन: ०२७-४२१०२१, ९८५२६८०५१८, ९८४२७७४५६६, ९८०७३१४७९०
Email: rkbpiexam@gmail.com / rkbpictevt@gmail.com
फाराम आवेदन शुल्क : रु १००० मात्र
आवेदन फाराम भर्ने लिंक: https://itms.ctevt.org.np:5580/entrance/