यस शिक्षालयमा शैक्षिक सत्र २०८३/०८४ मा अध्यापन गराइने विषयहरू

Published: March 17, 2026 Notice
यस शिक्षालयमा शैक्षिक सत्र २०८३/०८४ मा अध्यापन गराइने विषयहरू

कार्यक्रम सम्बन्धी जानकारी

यस शिक्षालयमा शैक्षिक सत्र २०८३/०८४ मा अध्यापन गराइने विषयहरू:

👉 प्रमाण-पत्र तह कृषि (पशु विज्ञान) – रु. ५५,०००।-

Diploma in Agriculture (Animal Science)

👉 प्रमाण-पत्र तह कृषि (बाली विज्ञान) – रु. ५५,०००।-

Diploma in Agriculture (Plant Science)

👉 प्रमाण-पत्र तह वन विज्ञान – रु. ५५,०००।-

Diploma in Forestry

👉 प्रमाण-पत्र तह सिभिल इन्जिनियरिङ – रु. ५५,०००।-

Diploma in Civil Engineering

👉 प्रमाण-पत्र तह फार्मेसी – रु. १,३५,०००।-

Diploma in Pharmacy

(घरभेटी र ब्लक स्टडी शुल्क बाहेक)

SEE को नतिजा प्रकाशन भएको दिनबाट आवेदन फाराम खुल्नेछ। सिट सिमित छ।

सम्पर्क नं. ०२७-५२०२२१, ९८२७६५०५१६, ९८२७०७५४६६, ९८०७३१४७९०

Email: rkbpiexam@gmail.com

Facebook: www.facebook.com/rkbpictevt

Apply Now